Advertisements
युवतीलाई सेक्सी देखाउनका लागि पातलो सुन्दरता, कम्बर, अनुहारजस्ता कुराहरुले प्रभावित पारिरहेको हुन्छ । हालै गरिएको एक अध्ययनले ओठ पातलो हुने केटीहरु एकदम सेक्सी हुने देखाएका छ । भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन गरिएको थियो । जसमा चार हजार जवान युवतीहरु सहभागी गराइएको थियो । जर्मनीमा भएको उक्त अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ ।
अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो। अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो। त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँगग सल्लाह लिने क्रम पनि बढेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top