२०१४ मा बनेको "A Million Ways to Die in the West" नामक फिल्मको दृश्य जसमा एक ब्यक्ति साइकल चलाउँदा चलाउँदै लाइनमा बसेका घोडासँग ठोकिन पुग्छ र सबै घोडाहरु पल्टिन थाल्छन् । हेर्दा साँचै हो कि जस्तो देखिने दृश्य । यस्तो दृश्य जुन साँचैको नभइ एनिमेसन गरेर बनाइएको हुन्छ यस्तो लाई VFX इफेक्ट पनि भन्ने गरिन्छ । बिषेश यस्तो दृश्य हलिउड मूभीहरुमा देख्न पाइन्छ भने अाजभोली बलिउड मा पनि देख्न सकिन्छ । हालसालै रिलिज भएको भारतको बाहुबली नामक फिल्ममा धेरै एनिमेशन रहेको छ । यो तलको भिडियोमा पहिले केही नभएको ठाउँमा घोडा राखेर पछि लडेको, केहि नभएको भिडमा माछे भागाभाग गरेको दृश्य मा पछि साँडेले मान्छेलाई सिङले छेडेर दगुरेको, नक्कली चराको चुच्चोले गालामा ठुँगेको दृश्यमा पछि साँचैको चराले ठुँगेको बनाएको र एउटा कोठा भित्र हरियो पर्दा अगाडी बसेका जोडीलाई रातमा चन्द्रमा देखिने गरि कुनै सिनमा राखेको दृश्यहरु देख्न सकिन्छ ।दस वटा घोटा कसरी लड्यो हेर्नुहोस् (भिडियो)
Advertisements
२०१४ मा बनेको "A Million Ways to Die in the West" नामक फिल्मको दृश्य जसमा एक ब्यक्ति साइकल चलाउँदा चलाउँदै लाइनमा बसेका घोडासँग ठोकिन पुग्छ र सबै घोडाहरु पल्टिन थाल्छन् । हेर्दा साँचै हो कि जस्तो देखिने दृश्य । यस्तो दृश्य जुन साँचैको नभइ एनिमेसन गरेर बनाइएको हुन्छ यस्तो लाई VFX इफेक्ट पनि भन्ने गरिन्छ । बिषेश यस्तो दृश्य हलिउड मूभीहरुमा देख्न पाइन्छ भने अाजभोली बलिउड मा पनि देख्न सकिन्छ । हालसालै रिलिज भएको भारतको बाहुबली नामक फिल्ममा धेरै एनिमेशन रहेको छ । यो तलको भिडियोमा पहिले केही नभएको ठाउँमा घोडा राखेर पछि लडेको, केहि नभएको भिडमा माछे भागाभाग गरेको दृश्य मा पछि साँडेले मान्छेलाई सिङले छेडेर दगुरेको, नक्कली चराको चुच्चोले गालामा ठुँगेको दृश्यमा पछि साँचैको चराले ठुँगेको बनाएको र एउटा कोठा भित्र हरियो पर्दा अगाडी बसेका जोडीलाई रातमा चन्द्रमा देखिने गरि कुनै सिनमा राखेको दृश्यहरु देख्न सकिन्छ ।
Advertisements
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.