Advertisements
कुनै पनि विवाह भैइसकेको जोडीको लागि हनीमुन जीवनको राम्रो समय हुने गरेको छ । उस समय दुवैले एक आपसलाइ बुझ्ने र संगै समय बिताउने समय हो । हनीमुनका लागि जोडीहरु हिल स्टेशन, समुन्द्र तट अथवा लक्जरी होटलमा स्पा लिनलाइ प्राथमीकता दिने गरेको हुन्छ । तर लन्डनमा स्टीव टर्नर र केटले आफ्नो हनीमुनलाइ यादगार बनाउनलाइ अनौठो तरीका अपनाएको छ ।
तपाइ पक्कै पनि आश्चार्यमा पर्नु हुनेछ यी जोडीको योजना सुनेर । स्टीव र केट आफ्नो हनीमुनलाइ खास बनाउन चाहन्थे र त्यसबाट गरीबको मद्दत पनि गर्न चाहन्थे । यी दुवैले दुइ वर्षसम्म साइकलमा दुनियाको यात्रा गर्ने निर्णय गरेका हुन । गरीबका लागि काम गर्ने एउटा सस्थाको लागि पनि दुवैले फंड जुटाउने छन् । यस उात्रामा ३८१४३ किलोमीटरको रेकर्ड तोड्ने आकांक्षा रहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top