Advertisements
आफ्नो प्रेमीले धोका दिएको कारण एक युवतीले आफ्नै प्रेमिको गुप्ताङमा आगो लगाएकी छिन् । सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाइएको भिडियो हालै मात्र सार्बजनिक भएको छ ।
सुतिरहेका प्रेमीको गुप्ताङमा नेल पोलिस पुछ्ने केमिकल छर्केर आगो लगाएको डेलिमेलले लेखेको छ । आफ्नै सहकर्मीसँग प्रेम गर्न थालेको थाहा पाएपछि आफुलाई धोका दिएको रिसमा ती महिलाले आगो लगाएको बताइएको छ ।
३० सेकेन्डको भिडियोमा आगो लगाउने महिलाको अनुहार भने देखिएको छैन । आगो बल्नसाथ सुतिरहेका युवक अत्तालिदै ब्युझेर आगो निभाएको भिडियोमा देख्न सकिन्छ । एक दिन अघिमात्र यूट्युबमा भिडियो अपलोड भएको भएपनि घटना कहाँ र कहिले भएको भने समाचारमा उल्लेख छैन ।
https://www.youtube.com/watch?v=X3W-BFqVfl8


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top