तुकुवा विश्वबिद्यालयमा अध्ययन गरिरहेका एक यूकले १८ बर्षिया युवतीले लगाईरहेको पेन्टि जबरजस्ती झिक्न खोज्दा एक युवक पक्राउ परेका छन् । युवकलाई जबरजस्ती यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका हुन् ।प्रहरीका अनुसार साँझको ४ बजेतिर ति टासी मियामोटो नामका ति युवक काराओके पार्लरमा छिरेका थिए । साथै अर्को समुहमा ति पिडित युवती पनि पार्लरमा छिरिन् । तर ति दुबैले एक अर्कालाई चिन्दैनथे ।
त्यसै क्रममा युवती फोन गर्न एउटा खाली कोठा भित्र छिरिन् । मियामोटोले उनलाई पछ्याए । उनले प्रहरीलाई बताए अनुसार पहिला ति युवकले युवतिलाई अंकमाल गरे, पछि हात उनको लुगा भित्र छिराउन थाले । उनले हात पेन्टि सम्म पुरयाएर पेन्टि झिकिदिए ।
मियामोटोले प्रहरीलाई दिएको बयान अनुसार त्यो समय उनि रक्सिले मात्तिएका थिए, उनलाई के गरे भन्ने केहि पत्तो थिएन् ।
प्रहरी भन्छ, मियामोटोलाई अर्को आरोपित अपराधी पनि भएको शंका गरिएको छ जुन फेबु्रअरी महिनामा यस्तै प्रकृतिको घटना घटेको थियो । त्यतिबेला यस्तै एक पुरुषले सडकमा हिडिरहेकी एक महिलालाई आफनो लगाईराखेको पेन्टि फुकालेर दिन धम्क्याईएका थिए, जापान टुडेमा खवर छ ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.