Advertisements
नेपालको लोकदोहोरीमा आज भोली ज्योतिको नाम ज्यादै चर्चामा रहेको छ । बिभिन्न समाचारबाट चर्चा मा आइरहने ज्योतिलाई अर्का लोकदोहोरी गायक रामप्रसाद खनालले यस्तो अनुरोध गरेका हुन् ।
नेपालमा लोकदोहोरीलाई ब्यवसायिकरुपमा बजारमा स्थापित गर्ने काम नै रामप्रसाद खनालले गरेका हुन् भन्दा अत्तियुक्ती हुँदैन । हाल अमेरिकामा रहेका तीनै कलाकार रामप्रसाद खनालले हालै सार्वजनिक एक तीज गीतमा नृत्य प्रस्तुत गरेकी ज्योती थापा मगरलाई तीज गीतमा अभिनय गर्न छोडेर ब्लू फिल्म अर्थात अश्लिल चलचित्रमा अभिनय गर्न सुझाव दिएका छन् । केही दिन अघि मात्र चर्चित गायिका ज्योती मगरको नयाँ तीजको गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको थियो छ । तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीतमा ज्योतीको ग्ल्यामरलाई प्रस्तुत गरिएको छ । गीतको बिचमा डाइलग राखिएको यो गीतमा ज्योतीले कि रेखाको चल्छ कि देखाको चल्छ भनेकी छिन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top