बेला बेलामा बिभिन्नकारण बिवादमा आइरहने ज्योति यतिबेला आफ्ना छोटा पहिरन र उत्ताउलो हर्कतका कारण चर्चामा आएकी छिन् । द्न्दको उदगम स्थल भनेर चिनिने रोल्पा जिल्ला मा जन्मिएकि ज्योति मगर अहिले काठमाण्डौ लाई कर्म थलो बनाई बसिरहेकि र लोक सांगितिक क्षेत्रमा निरन्तर लागी परेकि गायिका मगर अहिले बिवाद संगै चर्चा मा पनि छीन उनलाई बिभिन्न भनाईहरु आईरहदा अक्सिजन मिडिया प्रा ली का म्यानेजिङ डाईरेक्टर बिरेन्द्र ओलि भन्नछन -"म पनि रोल्पाली भयको नाताले र संग संगै एउटै क्षेत्र प्रर्ने भयकाले मन थाम्न सकिन र सानो सुझाब दिने कोसिस गरे गित संगित लाइ विकृति र विसंगति तिर नलानुनै राम्रो होला किनकि हाम्रो सस्कृति लाई जोगाउनु पर्छ ।मेरो भनाईको मतलब अलिकति छाडा पन तिज गितमा भयको होकी तर पनि यो कुरा सबै जनाले महसुस गरिसक्नु भयको होला कुनै पनि गित संगितको काम गर्दा एउटा यूनिटको हात हुन्छ यो सबैले जान्नै पर्ने कुरा हो । साँच्चिकै गित संगित र सस्कृतिलाई जोगाउने हो भने समाज र राष्ट्रलाई परिवर्त गर्ने खाले गित संगितलाई प्रथामिकता दिउ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.