दैनिक यौनसम्पर्क गर्नु ठिक हो या होइन भन्ने कुरामा मानिसहरूको फरक फरक प्रकारको धारणा पाइन्छ । तर हालै गरिएको एक अनुसन्धानबाट बैज्ञानिकहरूले दैनिक यौनसम्पर्क गर्नाले शुक्रकिटको क्वालिटी राम्रो हुने कुरा पत्ता लगाएका छन् । अनुसन्धानमा देखिए अनुसार लगातार एक हफ्ता सम्म नियमित यौनसम्पर्क गर्ने मानिसहरूको शुक्रकिटको नमूना परिक्षण गर्दा यसमा डीएनएको क्षति निकै कम भएको पाइएको थियो ।
सिडनीमा गरिएको यस अनुसन्धानमा सहभागी एक डक्टर डेविडका अनुसार लगातार वीर्य स्खलनबाट शुक्रकिटको डीएनएमा क्षति कम हुने गर्दछ । लगातार स्खलन हुने शुक्रकिटका कारण डीएनएलाइ सामान्य स्खलनमा भन्दा धेरै बलियो बनाउने गर्दछ । यस अनुसन्धानका लागी ११८ पुरूषहरूमा गरिएको थियो । उनीहरूको शुक्रकिट परिक्षण गर्दा डीएनएको क्षति सामान्य भन्दा निकै नै बढि रहेको थियो । डक्टरहरूले डीएनए फ्रेगमेन्टेशन इन्डेस्कमा जांच गरिसकेपछि ती पुरूषहरूलाइ अनुसन्धानका लागी छानेका थिए, उनीहरूको शुक्रकिटमा १५ प्रतिशत भन्दा धेरै डीएनए क्षति भएको थियो । यी पुरुषहरूलाइ लगातार सात दिनसम्म दैनिक यौनसम्पर्क गरि स्खलन हुनका लागि भनियो । त्यसपश्चात उनीहरूको शुक्रकिट परिक्षण गर्दा उनीहरूको डीएनएको क्वालिटी पहिले भन्दा धेरैनै राम्रो देखिएको कुरा डक्टरहरूले बताएका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.