आज भारतका सड़क परिवहन एवं राजमार्ग मन्त्रि नितिन गडकरीले १० बर्ष भन्दा पूरानो गाडि फिर्ता गरेमा १ लाख ५० हजार प्रोत्साहन स्वरुप दिने नीति ल्याउने बताएका छन् । यो नीति को उद्देश्य प्रदूषण लाई कम ल्याउने तथा यातायातको भीडलाई कटाउनु हुनेछ । यस बारेमा एक प्रस्ताव तयार गरिएको छ र यसका लागि वित्त मंत्रालयको मंजूरी लिइनेछ ।
गडकरी भन्छन्, हामी एउटा यस्तो स्कीम ल्याउँदै छौ यदि तपाईहरु आफ्नो पुरानो गाडी बेच्नुभयो भने तपाईलाई एउटा प्रमाण पत्र मिल्नेछ जसको प्रयोग नयाँ गाडी खरीद गर्दा तपाईहरुलाई रु ५०,००० रुपैया छूट मिल्नेछ । यातायातको साधन मध्य कार जस्तो सानो वाहनमा रु ३०,००० रुपैयाँ सम्म छुट हुनेछ । यसको साथमा लाग्ने करमा समेत छुट पाउनेछन् । ट्रक जस्तो ठूलो वाहनको लागि १ लाग पचास हजार रहने छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.