Advertisements
अक्षय कुमार र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म 'ब्रदर्स' ठूलो पर्दामा तहल्का पिट्नको लागि तयार भैसकेको
छ तर फिल्म चल्नु अघि नै यसले तहल्का मच्चाउन थालिसकेको छ । करण मल्होत्रा द्वारा निर्देशित यो एक्शन ड्रामाले यसै बर्षा रिलीज भएको दुई ठूलाै ब्लाकबस्टर पछाडी पारेको छ । दक्षिण भारतको फिल्म "बाहुबली" र सलमान खान को "बजरंगी भाईजान" जसलाई यूट्यूबमा 'ब्रदर्स' ले पछाडि छोडेको छ ।
'ब्रदर्स' को ट्रेलर यूट्यूबमा अहिले सम्म ९० लाख भन्दा धेरै पटक हेरिएको छ । जुन बाहुबली र बजरंगी भाईजान यो भन्दा धेरै पछि छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top