चीनको एक स्कुलमा शिक्षकले एउटी युवतिलाई जबरजस्ती गरेको घटना सामाजिक संजालमा निकै भाइरल भएको छ । यि शिक्षाक खुलेआम कसैको वास्ता नगरी नाङ्गो भएर विद्यार्थीलाई बलात्कार गर्ने कोशिस गरिरहेका थिए । जुन घटनाको तस्विर चारैतिर फैलिएको छ ।
चीनको गुआङ्शी शहरको ताइपिङ हाई स्कुलमा पढाउने शिक्षकको घिनलाग्दो करतुतबारे यतीखेर मिडियाहरु तातिरहेको छ । जुन घटनाले शिक्षक विद्यार्थीको सम्बन्धलाई नै छिया छिया बनाइदिएको छ । खबर अनुसार ३० बर्षीय शिक्षकले गर्ल होस्टलमा पुगेर आफूलाई नाङ्गो बनाई एक विद्यार्थीको पिछा गर्दछन् । त्यसपछि उक्त विद्यार्थीलाई आफ्नो अंगालोमा बाँधी बलात्कार गर्ने कोशिस गर्न थाल्छन् । पछि केहि व्यक्तिहरु आएर छुटाउँन सफल हुन्छन् ।
शिक्षकको यो कालो करतुत पछि घटनाको छानबिन गरिएको थियो जसबाट यो पत्ता लगाइयो की शिक्षक मानसिक रोगी रहेछन् । र उनको उपचार २०११ देखि भइरहेको छ । तर प्राय जस्तो सामान्य नै हुने उक्त शिक्षक यसपटक अलि बढि नै भएका थिए । स्कुलको प्रशासनका अनुसार, पछिल्लो ५ बर्षमा उनको परफरेन्स धेरै राम्रो भएको र यस्तो हरकत मानसिक सन्तुलन गुमाएका कारण भएको जनाएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ भने उक्त युवति यस घटनाबाट निकै डराएकी छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.