भारत र पाकिस्तानको विदेश सचिवहरुको बहुप्रतिक्षित बैठक नेपालको सौन्दर्यले भरिएको शहर पोखरामा हुने संभावना रहेको भारतिय न्यूज पोर्टन लाईभ हिन्दुस्तानले जनाएको छ । दक्षिण एशिया क्षेत्रीय सहयोग संघ (दक्षेस) को बिषेश बैठक आज (सोमबार) बाट शुरु हुँदै छ । पोखरामा १४ देखि १७ मार्चको बिचमा दक्षेस सदस्यहरुको मन्त्रिस्तरीय बैठको अायोजना गरिएको छ । भारतको विदेश मन्त्री सुषमा स्वराज र विदेश सचिव एस. जयशंकर यसमा सहभागी हुनेछन् ।
जयशंकर दक्षेस के संयुक्त सचिव पनि हुन् । यो बैठकमा पाकिस्तानी प्रधानमन्त्रीका बैदेशिक सल्लाहकार सरताज अजीज र विदेश सचिव ऐजाज अहमद चौधरीको पनि उपस्थिती हुनेछ । तीन महिनाको अन्तरालमा दुई पक्षका नेता एवं अधिकारी अौपचारिक सम्पर्क एवं सम्वादको लागि अामने सामने हुनेछन् । तर पठानकोट हमला पछिको अवस्थामा दुई पक्षहरुको बिचमा सम्पर्क र सम्वादको अौपचारिकताबाट टाढा भएको र ठोस परिणाममूलक बनाउने कुरामा ध्यान केन्द्रित हुनेछ ।
डा. जयशंकरका पाकिस्तानी विदेश सचिवसँग १४ जनवरीमा भेटवार्ता हुनुपर्नेमा २ जनवरीमा भारतीय वायुसेनाको पठानकोट अड्डेमा भएको आतंकवादी हमलाको कारण पुरा शान्ति प्रक्रिया गडबड भएको थियो।
पोखरामा विदेश सचिवहरुको साथै भारतका बिदेश मन्त्री श्रीमती स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अजीज बिच बैठक हुने सम्भावना देखिएको भारतिय न्यूज पोर्टल लाइभ हिन्दुस्तानले जनाएको छ । पोखरामा १४ र १५ मार्चमा कार्यक्रम समितिको ५२अौ बैठक संयुक्त सचिव या महानिदेशक स्तरीय हुनेछ । जबकि १६ मार्चमा स्थायी समितिको ४२अौ बैठक हुनेछ जुन सचिव स्तरीय हुनेछ । मन्त्रिस्तरीय बैठक १७ मार्चको हुँदैछ । स्वराज १६ मार्चमा पोखरा आइपुग्नेछिन् ।
१७ मार्चमा बैठकमा भारत पाकिस्तान बाहेक अफगानिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदीव र नेपालको विदेश मन्त्री शामिल हुनेछन् । यो भन्दा अगाडी दक्षेस मन्त्रिस्तरीय बैठक काठमाण्डमा नोभेम्बर २०१४को शिखर सम्मेलन भन्दा अगाडी अायोजित गरिएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.