Advertisements
घटना भन्नासाथ हामीहरु दुखी हुन्छौ । किनभने उक्त घटनामा कोहि न कोहि पिडित भएको हुन्छ । तर कहिले काँहि घटना त घट्छ तर उक्त घटना हुँदा पिडितलाई समेत हाँसो लाग्छ । त्यस्तो घटनाहरु सायद हामी सबैले भोगेको हुन्छौ । त्यस्तो एउटा घटनाको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ ।

यस भिडियोमा एउटा कार पार्कीङ अवस्थामा छ । एक युवति अाएर उक्त पार्कीङ गरेर राखेको कारमा अडेस लगाएर बस्न खोज्छिन् त्यतिकैमा कार भित्र भएको ड्राइभरले कारलाई ब्याक गर्दछन् जसका कारण उक्त युवति लड्छिन् । हेर्नुहोस् तपाई पनि यो भिडियो








Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top