उत्तरी लण्डनमा एउटा यस्तो ठूलो मुसा भेटिएको छ जसलाई देखेर सबैजना चकित भएका छन् । ह्याकने डाउन्स इलाकामा एउटा ग्यास इन्जीनियरले भेट्टाएका थिए यो मरेको मुसा । ४६ बर्षीय ग्यास इन्जीनियर टोनी स्मिथका अनुसार यो मुसाको आकार उनको घरको बिरालो र ज्याक रसेल प्रजातीको कुकुर भन्दा ठूलो थियो ।
टोनी का अनुसार, उनलाई यो मुसा बच्चाहरुको खेल्ने ग्राउण्ड नजिकैको झाडीमा भेट्टाएका थिए भने उक्त मुसाको वजन २५ पाउण्ड भन्दा धेरै र लम्बाई करीब ४ फुट थियो । संभवत: विश्वमा यो मुसा सबैं भन्दा ठूलो प्रजाती हुन सक्छ ।
टोनी भन्छन्, यो भन्दा ठूलो मुसा मैले जिन्दगीमा कहिले पनि देखेको थिइन । टोनीले आफ्नो इलेक्ट्रिसियन साथी जेम्स ग्रीनलाई मुसा समात्न भन्दै आफुले उक्त मुसाकोसाथमा साथीको फोटो खिचेका थिए ।
गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा लामो मुसाको कुनै रेकर्ड छैन । यो भन्दा पहिला सबै भन्दा लामो मुसा फिलिपिन्सको लुजोन टापुमा भेटिएको थियो जसको लम्बाई ३ फुट ३ इन्च थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.