घटनाबारे भिडियोमा स्पष्ट देख्न सकिन्छ किनभने यो भिडियो एउटामात्र सिसिटिभीको नभइ ३-४ वटा फरक फरक सिसिटिभि क्यामरा बाट कैद भएको भिडियो फुटेजहरु जोडेर बनाइएको हो । भिडियोका अनुसार एउटा सेतो कारले अचानक एउटा स्कुटीमा मा सवार एक व्यक्ति र बच्चासँग ठोक्किन पुगेको छ । यो ठक्कर कारको देब्रे साइटले दिएको छ । भने अर्कै एङ्गलमा राखिएको सिसिटिभिको भिडियो फुटेजमा कारको दाहिने साईडले पनि एक व्यक्तिलाई ठक्कर दिएको छ ।
यो दुर्घटनामा कारसँग ठोक्कीएका तिनै जनाको मृत्यु भएको छ । भियतनामको लङ बेनमा घटेको यो घटना २०१६ फ्रेब्रुवर २९ बिहानी समयको हो ।
यो दुर्घटनामा कारसँग ठोक्कीएका तिनै जनाको मृत्यु भएको छ । भियतनामको लङ बेनमा घटेको यो घटना २०१६ फ्रेब्रुवर २९ बिहानी समयको हो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.