हालै सामाजिक संजालहरुमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियोको शुरुवातमा एउटी केटी सडक हिडिरहेको देखीन्छ । केहि समयमा उनि मेडिकल स्टोरमा पुग्छिन् ।
त्यहाँ उनि दुकानदारसँग कण्डम माग्छिन् । यसरी एक युवतिको मुखबाट कण्डम शब्द निस्कदा अासपासका कस्टुमर उनलाई निकै अनौठो तरिकाले हेर्दछन् । दुकानदार पनि उनको कुरा सुनेको नसुनेझै गरेर चुपचाप सुनेर हेरिरहन्छन् ।
उक्त युवतिले दोस्रो पटक कण्डम माग्छिन् । तब मात्र दुकानदारले उनलाई कण्डमको प्याकेट दिन्छन् । उक्त युवतिले कण्डमलाई हेर्छिन र वापस गर्दछीन र भन्छिन्, मलाई फिमेल कण्डम दिनुहोस् । दुकानदारले आफुसँग फिमेल कण्डम नभएको बताउँछन् । जब युवति त्यस दुकानबाट बाहिर निस्किन्छिन् तब त्यहाँ उपस्थित मानिसहरुले उनको बारेमा यस्तो भन्छन् । हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.