केहि दिन अगाडी मात्र हामीहरु नेपाल लगायत विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएका थियौ । तर भारत दिल्लीको मेट्रो ट्रेनमा केही युवतिहरुले जे गरे त्यो देख्दा तपाईलाई पनि लाज लाग्नेछ । युवतिहरु रक्सीको नशामा ट्रेन भित्र उत्पात मच्चाएका थिए । यात्रिहरुलाई दुख दिए र ति युवतिहरु अश्लिल हरकग गर्न थाले ।
नशाले धुत भएका ति युवतिहरुको एक समूहले सहयात्रीहरुलाई निकै हैरान गरेका थिए । त्यति मात्र नभइ कुटपिट समेत गर्न थाले । उनिहरुको शब्द यति नराम्रो र अश्लिल थियो जुन तपाई सोच्न सक्नुहुन्छ । यस भिडियोमा उनिहरुको अश्लिल शब्दहरुमा बिप साउण्ड दिइएको छ । पछि उनिहरु अश्लिल हरकत समेत गर्न थालेका थिए । ति युवतिहरुलाई देखेर त्यहाँ भएका सबै लाज मानिरहेका थिए भने त्यस ठाउँबाट अर्कै ठाउँतिर गइरहेका थिए । हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.