Advertisements
कतिपय मानिसहरु सामान किन्न अाउने हुन्छन् त कतिपय चोरी नै गर्ने दृश्टीकोणले पसलहरु चहार्ने गर्दछन् । त्यस्तै यो भिडियोमा दुई भारतिय महिलाहरु रंगेहात फेला पारिएको छ । उक्त भारतिय महिलाहरु पसल भित्र छिरेर बिभिन्न सामानहरु संवेदनशिल स्थानहरुमा लुकाएर उक्त पसलबाट फरार हुन खोज्छन् । बाहिर अाउनसाथ सोहि पसलकी एक महिला अाएर उनिहरुलाई गालि गर्दै उनिहरुले लुकाएको स्थानबाट एक एक गर्दै धेरै नै सामानहरु निकाल्छिन् ।



यो घटना साउदी अरबको हो । हेर्नुहोस् भिडियो







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top