Advertisements
मायामा धोखा भएका खबरहरु हामीले धेरै सुन्दै अाइरहेका छौ । यसरी धोखा हुँदा धेरै गम्भिर किसिमका गम्भिर अपराधहरु भैरहेका हुन्छन् । कतिपयले आफूलाई धोखा हुँदा रिसको झोकमा हत्या नै गर्ने हुन्छन् भने कतिपयले आत्महत्या नै गर्ने हुन्छन् ।

त्यस्तै यहाँको भिडियोमा पनि एक युवाले एक युवतिलाई धोखा दिंदै अर्को युवति सँग हिडेको बेला रंगेहात पक्रिए पछि बजारको खुला सडकमा तमासा बनाएका छन् । अझ अचम्मको कुरा के भने त्यहाँ सबैले उक्त तमासाको दर्शक भएर मनोरञ्जन लिइएको जस्तो देखिन्छ । कसैले उक्त झगडालाई मिलाउने प्रयास गरेका छैनन् ।  यो भिडियो भारतकै कुनै बजारको दृश्य हो भने उक्त घटनाको भिडियो एक घरको माथिल्लो तल्ला बाट खिचिएको हो ।











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top