भारत गुजरातको अहमदाबादमा बस्ने विजय परसानाले आफ्नो गाईको बिवाह भावनगरको गोरु सँग गराइदिएका छन् । बिवाह हेर्दा ठूलै व्यक्तिको जस्तो लाग्ने गरि पुरै हिन्दु परम्परा अनुसार विवाह सम्पन भएको छ । यस विवाहमा ५ हजार जनालाई निमन्त्रणा दिइएको थियो । निमन्त्रणाको लागि कार्ड पनि छपाइएको थियो जसमा उक्त गाई गोरुको फोटो समेत राखिएको थियो । बिजयले आफ्नो गाईलाई छोरी जस्तै गरि पालेका थिए ।
विजय भन्छन्, अहिले सम्म कुनै गाइको विवाह देखिएको छैन । यो नयाँ कन्सेप्ट हो । हामी गाईलाई मात्र दुधको लागि उपयोग गर्दछौ । जब बच्चाले आमाको दुध खान छोड्छ तब बाटै गाईको दुध खुवाउने गरिन्छ । यसको दुध स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । गाइको दुध, गौमुत्र र गोबरको बिषयलाई लिएर लामो समय देखि आफूले रिसर्च गरेको बताउँछन् । बिजय भन्छन्, यदि गाई यो पृथ्वीमा भएनन् भने पृथ्वीमा धेरै संकट आउने बताउँछन् ।
गाइको बिवाहमा करिब १८ लाख खर्च गरिएको थियो भने बिवाहमा ५ हजार जनालाई खानाको व्यवस्था पनि गरिएको थियो । बिवाह पूर्ण रुपले हिन्दुपरम्पराका अनुसार भएकाले पनि गाईको बिदाईको क्रममा सुनका गहना समेत दिइएको थियो । उक्त विवाहमा गाई गोरुलाई बिशेष किसिमको कपडाको व्यवस्था पनि गरिएको थियो ।

गुजरात के भावनगर में हुई ये अनोखी शादी, शामिल हुए 5000 मेहमान।
गुजरात के भावनगर में हुई ये अनोखी शादी, शामिल हुए 5000 मेहमान। #GaonAT #ATVideo
Posted by Aaj Tak on Monday, March 28, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.