Advertisements
चाइनामा यहाँ फोटोमा देखाइएको पर्यटकहरुको हातमा जुन प्लास्टिकको थैलो छ उक्त थैलोमा पहाडी इलाकाबाट भरिएको ताजा हावा छ । यसलाई बिशेषत पर्यावरण सुरक्षित स्थानबाट जम्म गरिएको हो । त्यहाँका स्थानिय वासिन्दाहरुले जसलाई बेचिरहेका छन् । भने आएका पर्यटकहरुले उक्त ताजा हावा भरिएको थैलो एउटाले मात्र नभइ धेरै थैलीहरु खरिद गरिरहेका छन् ।



चिनमा वातावरण धेरै मात्रामा प्रदूषित हुँदै गइरहेको छ । बेजिङमा त मास्क नलगाई निस्कनै गाह्रो हुन्छ । यस्तोमा मानिसहरु ताजा हावा पाउनको लागि थरिथरिका कोशिसहरु गरिरहेका छन् । त्यसै कारण पनि यो व्यापार सफल हुँदै गइरहेको छ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top