भारतको जेएनयू स्टुडेण्ट यूनियनका नेता र देशद्रोहको अारोप लागेका कन्हैया लाई लिएर सामाजिक संजालहरुमा एउटा पोस्ट निकै भाइरल भएको छ । उक्त पोस्टमा कनैयाको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाको इनाम दिने घोषणा समेत गरिएको छ । साथै उक्त घोषणाको भिडियो समेत सामाजिक संजालमा निकै चर्चा कमाएको छ । बीजेपी युवा मोर्चाको सिटी चीफ कुलदीप वार्ष्णेयले यस्तो पोस्ट आफ्नो फेसबुक एकाउण्ट र ह्वाट्सएपमा शेयर गरेका थिए । कन्हैया केहि समय अगाडी देशद्रोहको अारोपमा पक्राउ परेका थिए भने केहि दिन अगाडि रिहा भएका थिए । रिहा भएपछि उनले आफ्नो भाषाणमा मोदि बिरुद्द थुप्रै शब्दहरुले प्रहार गरेका थिए ।
फेसबुकमा यस्तो पोस्ट अाएपछि एक नेता तथा दिल्लीको डिप्टी सीएम मनीष सिसोदिया ले यस्तो ट्विट गरेका छन्, "एक बिद्यार्थी नेताको बोलिले डराए नेताहरु, ५६ इन्च बहादुरीको झण्डालाई के भयो?"
हेर्नुहोस् भिडियो बीजेपी युवा मोर्चाको सिटी चीफ कुलदीप कुमार वार्ष्णेयले कन्हैया कुमारको जिब्रो काटेर ल्याउँछ उसलाई ५ लाखको घोषणा कसरी गरेका थिए ।
हेर्नुहोस् भिडियो

BJP नेता ने किया कन्हैया की जीभ काटने का एलान, पार्टी से OUThttp://www.bhaskar.com/news-ht-fbo/UP-LUCK-bjp-leader-announced-5-million-reward-for-kanhaiya-tongue-biting-5266749-PHO.html
Posted by Dainik Bhaskar on Saturday, March 5, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.