Advertisements
भारत कोलकातामा निर्माणधीन विवेकानन्द फ्लाईओभरको केहि भाग खसेका कारण १० जनाको मृत्यु र धेरै जना त्यहाँ पुरिएको हुनसक्ने अाशंका रहेको छ । यो घटना कोलकाताको घटना गणेश टाकीज इलाकामा भएको थियो । फ्लाईओभरको निर्माण पछिल्लो ३ बर्षदेखी चलिरहेको थियो ।

सरकारका तर्फबाट र सयौ को संख्यामा स्थानीय बासिन्दाहरु पनि राहत र बजाउका लागि जुटेका थिए । सो हि घटनाको भिडियो पनि एक सिसिटिभिमा कैद भएका कारण यतिबेला सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो


















Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top