युटुबको चर्चीत च्यानलले शनिबार राखेको भिडियो यतिखेर सामाजिक संजालहरुमा भाइरल भैरहेको छ । जुन भिडियोमा मोबाइलको ब्याट्री पड्कींदा एक व्यक्तिको शरिरमा आगो लागेको छ । यो घटना पाकिस्तानको भएको जनाइएको छ ।
भिडियोमा स्पष्ट देखिएको छ कि एक व्यक्ति पाकिस्तानको कुनै एक बजारमा एक व्यक्ति अचानक जल्न थालेका छन् । उनि सडकमा यताउता भागिरहेका छन् भने सहयोग पनि मागीरहेका छन् । त्यहाँ भिडमा कसैले कपडा मागिरहेका छन् भने कसैले पानि मागिरहेका छन् । ति युवक लामो समय सम्म जलिरहेका छन् । केहि व्यक्तिहरुले उनलाई कपडाले हानेर आगो निभाउने प्रयास गरेका छन् भने केहि बेरमा एक बाल्टीन पानि खन्याएपछि भने बल्ल आगो निभ्न सफल भएको छ । हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.