तपाई सोच्नुहोस् आफ्नो प्रेमिकाको साथमा समय बिताइरहनु भएको छ । त्यहाँ अचानक तपाई जस्तै अर्को जोडी आएर तपाई सँग सोध्छ कि के हामी दुई एक रातको लागि आफ्नो गर्लफ्रेण्ड बदल्न सक्छौ? त्यसबेला तपाईको जवाफ आउनु भन्दा पनि अगाडी तपाईको रिसको सिमा निकै बढ्नेछ जुन समयमा तपाई आफ्नो होस गुमाएर जे पनि गर्न सक्नुहुन्छ । यस्तो प्रश्न सोध्ने मानिसले पिटाई खान पनि सक्छ ।
हामी कसैले पनि आफूले माया गर्ने व्यक्तिलाई त्यस्तो अवस्थामा कुनै हालतमा बदल्न तयार हुँदैनौ । तर यहाँ भिडियोमा थाहा हुँदा हुँदै पनि प्रयाङ्क गर्ने दृष्टिकोणले एक युवा युवतिको जोडीले त्यस्तै अर्को जोडीलाई यस्तो प्रस्ताव राखेका छन् । जुन प्रस्ताव कुनै पनि जोडीले मानेका छैनन् । कतिपय जोडिले त ति युवा युवतिलाई कुट्न सम्म खोजेको देखिन्छ ।
तर यो भिडियो एउटा एक्स्पेरिमेन्ट मात्र हो । हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.