भारतको बिहारमा केहि दिन देखि बीना कुमारी परीक्षा हलमा सर्वप्रथम पुग्ने पहिलो विद्यार्थी हुन् । किनभने उनी परीक्षा सेन्टरमा नै बस्ने गर्दछिन् । पछिल्लो तिन दिनदेखी १८ बर्षीय बिना आफ्नो एक बर्षको बच्चाको साथमा परीक्षा सेन्टरमा नै बस्नु उनको बाध्यता हो । यहि परीक्षाका कारण मधेपुरा जिल्लामा रहने उनको पतिका घरवालाहरुले उनलाई घरबाट बाहिर निकाली दिएका थिए । उनि यहि परीक्षा दिन चाहन्थीन् जसका कारण उनलाई घरबाट बाहिर निकालिएको थियो।
बिना उडाकिशनगन्ज हायर सेकेण्डरी कलेजमा बसेकी छिन् । जुन कलेज १० कक्षाको परीक्षाको लागि परीक्षा सेन्टर तोकिएको छ । मधेपुरा प्रशासनले उनको कहानीबाट प्रभावित भएर उनको लागि सेन्टरमा नै बस्ने व्यवस्था मिलाएको छ । जब बीना परीक्षा दिन हलमा जान्छिन् तब कलेजका स्टाफ उनको बच्चालाई हेर्ने गर्दछन् । बुधवार भने उनको आमा नै बच्चालाई सम्हाल्न परिक्षा सेन्टर पुगेकी थिइन् । बिनाका अनुसार, पछिल्लो दुई बर्षमा भएको दुबै परीक्षामा आफू फेल भएको त्यसैकारण यो पटक भने आफूले धेरै नै तयार गरेको र आफू परिवारमा १० कक्षा पास गर्ने पहिलो मेम्बर बन्न चाहेको कुरा बताउँछिन् ।
दुई बर्ष अगाडी बिनाको विवाह मुकेश सँग भएको थियो । मुकेश पन्जाबमा लेबर काम गर्दछन् । बिनाका अनुसार आफूलाई घर बाट बाहिर निकालिएको कुरा आफ्नो पति मुकेश लाई थाहा नभएको बताउँछिन् । म सँग फोन छैन न त मुकेशको फोन नम्बर नै छ । मुकेशको परिवारका कुनै पनि सदस्य मेरो पढ्ने निर्णय प्रति खुसी नभएको बताउँछिन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.