हिजो आइतबार पाकिस्तानको लाहोरमा भएको बम बिस्फोटकको लाइभ भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । जुन बम विस्फोटमा परेर मर्नेको संख्या ६९ पुगिसकेको छ । पन्जाब सरकारका स्वास्थ्य सल्लाहकारका अनुसार ३ सय भन्दा धेरैको शेख जैद तथा जिन्ना अस्पतालमा उपचार भइरहेको जनाइएको छ भने उपचारका लागि रगतको अभाव भएकाले सबैलाई रक्तदान गर्न पनि आग्रह गरिएको छ ।
उक्त बम बिस्फोट गुलशन पार्कको गेट नजिक भएको थियो । पछिल्लो अपडेट अनुसार मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या धेरै भएको जनाइएको छ । शहरको बीचमा रहेको उक्त पार्कमा विदाको दिन मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको थियो ।
हेर्नुहोस् यो भिडियो जसलाई गुलशन पार्कमा भएको बम बिस्फोटको लाइभ भिडियो भनेर भ्वाइस अफ नेसन भन्ने यूटुब च्यालनले अपलोड गरेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.