मानिसमा मात्र होइन अन्य प्राणीहरुले पनि माया र ममतालाई देखाउने गर्दछन् । बिशेषत आफ्नो बच्चाहरुलाई प्राय हरेक प्राणीले माया गर्ने गर्दछन् । यहाँ भिडियोमा एउटा कुकुरले बच्चालाई ब्लाङकेट अोडाइदिएको छ जुन सुन्दा मात्र अचम्म र असम्भव जस्तो लाग्छ । तर यो भिडियोलाई देखेपछि तपाई लाई पनि बिश्वास हुनेछ । हेर्नुहोस् यो रमाइलो भिडियो :
इस कुत्ते को भी है प्यार और ममता का एहसास
इस कुत्ते को भी है प्यार और ममता का एहसास इंसानों में ही नहीं, जानवरों को भी होता है प्यार और ममता का एहसास, इस वीडियो को देखकर आपको हो जाएगा यकीन. देखिये इसी तरह की अन्य वीडियोज: - http://goo.gl/5o8ctm #ViralVideos #Humanity
Posted by Dainik Jagran on Wednesday, March 2, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.