Advertisements
भारत जयपुरमा ज्योति नाम गरेकी एक २० बर्षीय युवतिले २५ लाख बराबरको हिरा निकै चलाखीपूर्ण तरिकाले चोरेकी छन् । उक्त युवतिले जयपुरकै बैशाली नगरको एक ज्वयलरी सप बाट यति धेरै रकम बराबरको हिराको ज्वयलरी चोरेकी हुन् । उनले हिराकै ज्यवेलरीको सात वटा टुक्राहरु चोरेकी हुन् ।


जब ति युवतिले चोरी गरेपछि दुकानबाट बाहिर निस्कने कोशिस गरिन् तब सेक्यूरिटी गार्डले उनलाई रोक्छन् । तब उनले आफू मेडिसिनको लागि बाहिर निस्किएको जनाइन् । पछि दुकानकै म्यानेजरले रोके पनि कुनै बहानामा उनि फरार हुन सफल भइन् । त्यही पसलमा केहि दिन अगाडी मात्र कामदारको रुपमा आएकी ज्योतिको खोजीका उनको डकुमेन्ट हेर्दा डकुमेन्ट पनि नक्कली भएको पत्ता लाग्यो।

भिडियोमा स्पष्ट देख्न सकिन्छ कि उनले मौकाको फाइदा लिंदै समय समय समयमा उनले हिराको टुक्राहरु कहाँ कहाँ लुकाएकी थिइन् । हेर्नुहोस् भिडियो












Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top