हामी भन्छौ लगन र कोशीस जारी राखे हरेक कुरा सम्भव हुन्छ । हुनपनि हो प्राय जुनसुकै हाम्रो नजिक वरपर रहेका बस्तुहरु धेरैको कोशीस र लगन पछि मात्र बनेको हुन्छ । सुचना तथा प्रविधीको बिकासकै कारण साँगीतिक दुनियाँमा पनि नयाँ नयाँ डिजिटल साउण्ड, डिजिटल इन्स्ट्रुमेन्टहरु बनिरहेको छ । तर यहाँ स्वीडनको एउटा ब्याण्ड विन्टरगेटनले काठहरु र गुच्चाहरुको प्रयोग गरेर नयाँ म्यूजिक इन्स्ट्रुमेन्ट बनाएर पर्फर्मेन्स समेत गरेका छन् ।
यस म्यूजिक इन्स्ट्रुमेन्टलाई ब्याण्डका मार्टिन मोलिनले निर्माण गरेका हुन् । जसलाई बजाउनको लागि हातको सहायताले एउटा ह्याण्डल घुमाएर बनाइन्छ । जुन मेसिनमा धेरै प्रकारको बाजाहरुलाई जडान गरिएको छ र यस भिडियोमा बजाइएको धुनको लागि २ हजार वटा गुच्चाहरुको प्रयोग गरिएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.