Advertisements
भारत गुजरातको एहेम्दाबादमा घटेको एक घटनाको भिडियो सार्वजनिक भएको छ । भने सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । उक्त भिडियोमा स्कुलका टिचरले आफ्ना बिद्यार्थीलाई निकै निर्मम तरिकाले कुटपिट गरेका छन् । उक्त घटनाबारे तब मात्र थाहा भयो जब अभिभावकले पुलिससँग उक्त शिक्षक बिरुदद कुटपिटको उजुरी दिए । पछि उक्त बिद्यालयमा राखिएको सिसिटिभि फुटेज हेरेपछि सबैकुरा स्पष्ट भयो । र पुलिसले उक्त शिक्षकलाई गिरफ्तार गर्यो ।

 यि भिडियोमा देखिएका शिक्षक र स्कुल एहेमदाबादको सारदा विद्यालयको हो । हेर्नुहोस् भिडियो उक्त शिक्षकले कसरी आफ्ना बिद्यार्थीहरुलाई कुटपिट गरेका छन् ।











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top