केहि समय अगाडीको आंकडाले बिश्वभरमा बढी युवाहरु भएको देश भारत भनेर चिनिएको थियो । यिनै युवाहरुको माध्यमले भारत २०२० सम्ममा आर्थीक हिसाबले विश्वकै शक्तिशाली राष्ट्र बन्न चाहन्छ । तर यहि देशका युवाहरु जुन गतिले सुचना तथा प्रविधिमा अगाडी लम्कीरहेका छन् त्यस्तै गतिले कतिपय युवाहरु बेरोजगारी र तनावको बिचमा फँसीरहेका छन् भने कतिपय युवाहरु नशाको लतमा फँसेका छन् ।
नाशाको आदतका कारण मानिसहरु धेरै लाचार बन्छन् । नशाकै चक्करमा मानिसहरु आफ्नो भएको धेरैकुराहरु बेच्न पनिपछाडी पर्दैनन् । आफ्नो घरबार, बहुमुल्य सुन चाँदी जस्ता सामाग्रीहरु पनि बेच्न कत्तिपनि पछाडी पर्दैनन् ।
अब सोच्नुहोस् जब एक सुन्दर युवति यस्तो नशामा फस्छिन् तब के के हुन्छ उनको साथमा तपाई आफै हेर्नुहोस् यो भिडियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.