यसलाई त मात्र सनक भन्न सकिन्छ । किनकी सेल्फी लिने चक्करमा यि युवकले जे गरे त्यो नै उनको लागि घातक बन्यो । भिडियोमा देखिए अनुसार कोठा खालि छ जहाँ एक युवकले आफ्नो कन्चटमा गोली भरिएको बन्दुक चलाएका छन् । जसका कारण उनी गम्भीर रुपले घाइते भए । अचम्मको कुरा के छ भने भिडियोमा युवक अारामसँग मुस्कुराउँदै गोली लोड भएको बन्दुक आफ्नो कन्चटमा राखेका छन् र शुट नै गरेका छन् ।
युवकले आफ्नो कन्चटमा पेस्तोल राख्नासाथ ट्रिगर दबाएका छन् तर पेस्तोलको त्यो स्लट खाली भएका कारण बच्न सफल भएका छन् । त्यसपछि उनको अनुहारमा मुस्कान अाएको छ । त्यतिले मात्र केहि भएको थिएन तर उनले दोस्रो पटक पनि त्यसरीनै पेस्तोललाई आफ्नो कन्चटमा राखी ट्रिगर दबाए ।
ट्रिगर दबाउन साथ गोली युवकको टाउकोमा लाग्छ र उनि उछिट्टदै बेड तल पल्टीन पुग्छन् । त्यसपछि उनलाई गम्भिर हालतमा अस्पतालमा भर्ना गरिएको छ । तर भाग्यवस गोली उनको टाउको को संवेदनशिल अंगहरुलाई असर नगरी अर्को वारपार भयो । जसको कारण उनको ज्यान बच्न सफल भयो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.