चीनको राजधानी बेजिङको एउटा नयाँ भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । यो भिडियो बेजिङ मेट्रोको सब वे लाईन ४ को हो ।
यो भिडियोमा दुई युवतिहरु कुनै कुरालाई लिएर एक आपसमा निकै झगडा गरिरहेका छन् । यि दुई युवतिको लडाइ सिमा बढ्दै गएपछि उनिहरु एक आपसको कपडालाई च्यात्न थालेका छन् । दुबैजना एक आपसलाई नङ्ग्याउने कोशिस गर्न थाल्छन् ।
अनौठो कुरा के छ भने उक्त मेट्रोमा उपस्थित यात्रु कसैले पनि उनिहरुको झगडालाई रोक्ने प्रयास गर्दैनन् । त्यसरी मद्द गर्नुको सट्टा ति दुइ युवतिहरुको झगडालाई आफ्नो मोबाइलमा कैद गर्नमा व्यस्त थिए । तिनै मध्ये एकले सामाजिक संजालमा सेयर समेत गर्दछन् जुन पछि गएर निकै भाइरल बन्न पुग्यो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.