बलिउड नायीका सोनाक्षी सिन्हाले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छने । तपाईलाई अचम्म लाग्न सक्छ कि सोनाक्षीले त्यस्तो के गरिन् जसका कारण वर्ल्ड रेकर्ड राख्न सफल भइन् ।
तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । एउटा नङ रङ्ग्याउने कम्पिटिसनका कारण उनी यो ठाउँमा पुग्न सफल भएकी हुन् । उनि प्रतिष्पर्धामा भाग लिन एउटा इभेन्टमा पुगेकी थिइन् जहाँ प्रतिस्पर्धाको लागि अन्य महिलाहरु पनि सहभागी थिए ।
यो प्रतिष्पर्धा एउटै समयमा एकै साथ सबै महिलाहरुले नङपलिस नङ पलिस लगाउन सुरु गरेका थिए जसमा सबैभन्दा अगाडी सोनाक्षीले लगाएकी थिइन् । सोनाक्षी का अनुसार उनि बच्चा देखिनै गिनिज बुकमा आफ्नो नाम दर्ता गराउने सपना देख्ने गर्दथिईन् जुन सपना पुरा भएको छ ।
२८ बर्षीय अभिनेत्रीले मंगलबारको दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रमको भाग लिएकी थिइन् । उक्त कार्यक्रम कलर कस्मेटिक निर्माता इङ्ल्याण्ड र यसको भारतीय साझेदार मेजर ब्राण्ड मिलेर गरेका थिए ।
सोनाक्षी भन्छिन्, 'महिला दिवसमा म यो अनौठो कार्यक्रमको हिस्सा बनेकोमा निकै खुसी छु ।' गिनिज वर्ल्ड रेकर्डको सम्मान पाउनु निकै ठूलो कुरा हो । उक्त कार्यक्रममा १ हजार ३ सय २८ महिलाहरुले भाग लिएका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.