बिहान सबेरै उठ्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । तर हामीहरु प्राय बिहान चाँडै उठ्न खोज्दा खोज्दै पनि सफल हुन सक्दैनौ । यहाँ बिहान उठ्नको लागि अपनाइने केहि तरिकाहरु छन् जसलाई तपाईले अपनाउन सक्नुहुनेछ ।
समयमै सुत्नुहोस्
बिहान अाँखा नखुल्ने सबै भन्दा मुख्य कारण हो निद्रा नपुग्नु । त्यसकारण शुभ विहानीको शुरुवात रातमा हुने तयारीमा निर्भर हुन्छ । फोन, ट्याब्लेट या अन्य इलेक्ट्रोनिक डिभाइसलाई बिस्तारामा नलैजानुहोस् । ता कि तपाई त्यसमा नभुली चाँडो सुत्न सक्नुहुनेछ ।
पुरा निन्द्रा लिनुहोस्
एक वयस्क लाई ७ देखि ९ घण्टा सम्मको निद्राको आवश्यक पर्दछ । यदि रातमा तपाईको निद्रा खुल्छ भने त्यस्तो अवस्थामा तपाईको निद्रा ८ घण्टा पुग्दैन । डाक्टरहरुका अनुसार बेडरूम का तापमान १८ देखि २२ डिग्री को बिचमा हुनुपर्दछ । यो भन्दा कम या ज्यादा भएमा राति निद्रा खुल्ने समस्या हुन्छ ।
अलार्म लाई अलि टाढा राख्नुहोस्
तपाईको बेड नजिक अलार्मलाई राख्नु भयो भने तपाईले त्यसलाई बन्द गर्न सक्नुहुन्छ । जसपश्चात तपाई फेरि सुत्नुहुन्छ । त्यसकारण यसरी बेड भन्दा टाढा राखियो भने जसको आवाजलाई बन्द गर्न तपाई उठ्नै पर्ने हुन्छ । यसरी उठ्दा तपाई फ्रेस भैसकेको हुनुहुनेछ ।
अलार्म टोन
आफूलाई मनपर्ने या भजन जस्तो गितलाई टोनमा नराख्नुहोस् जसलाई सुन्दा अानन्द होस् । अलार्मको टोन यस्तो हुनुपर्छ जुन तपाईलाई कत्तिपनि मन नपरोस् ।
छिटो उठ्ने कारण बनाउनुहोस्
बिहान छिटो उठ्ने कुनै राम्रो कारण बनाउनुहोस् । तपाई कुनै साथीलाई आफू सँग व्यायमको लागि बोलाउन सक्नुहुनेछ । या टीभी र रेडियोमा बिहानको कुनै प्रोग्रामसँग जोडिन सक्नुहुनेछ । जसकारण तपाईलाई यो होस् कि यदि ढिलो गरें भने त्यो कार्यक्रम छुट्नेछ ।
पानी को छीटा
बिहान उठ्नासाथ चिसो पानीले मुख धुनुहोस् । यसले तपाईको निद्रा हराउने छ ।
चिसो चम्चाको प्रयोग
राति दुईवटा चम्चा फ्रिजमा राखेर सुत्नुहोस् र बिहान उठेर आफ्नो आँखामा राख्नुहोस् । यसले तपाईको निन्द्रा भाग्नेछ र तपाई फ्रेस भएको महसुस गर्नुहुनेछ । यसले तपाईको आँखामा बस्ने रिङ्कल समेत हटाउन मद्दत गर्दछ ।
खान-पिन
रातिमा हल्का खाना खानुहोस् । धेरै खाना खाँदा शरीर राम्रो सँग सुत्न पाउँदैन जब सम्म त्यो खान पच्दैन । राति खाना खाएपछि चिया वा कफि पिउँदै नपिउनुहोसे । बिहान एक कप तातो चिया वा कफि पिउनुहोस् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.