Advertisements
पछिल्लो समयमा खेलकुदहरुमा क्रिकेट सबैको मनपर्ने खेल बन्दै गइरहेको छ । त्यही अनुसार उक्त खेल हेर्ने दर्शक पनि बढ्दै गइरहेको देख्न पाउँछौ । नेपालले अन्तर्राष्ट्रिय स्तरका क्रिकेटका खेलहरुमा भाग लिएर खेल्न पाएको र कतिपय खेलहरुमा त बिजेता नै बनेको पनि धेरै बर्ष भएको छैन । अहिले पनि बिश्व स्तरीय क्रिकेट आइसिसि टि २० चलिरहेको छ ।

अविस्वासीलो भिडियो : जब इङ्ग्ल्याण्डका केभिन पीटरसनले आँखामा पट्टी बाँधेर बाँधेर पनि यसरी छक्का छक्का हाने जुन सुन्दा मात्र अपत्यारिलो जाग्छ । हेर्नुहोस् भिडियो








Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top