Advertisements
फुटबल दुनियाको पछिल्लो समयका निकै चर्चीत मानिने खेलाडी मेसीले गएको वर्ड कपमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि बिश्वकपको बिजेताको रुपमा ल्याउन सकेनन् । तर त्यस पछिका धेरै गेमहरुमा मेसीको अझ राम्रो प्रदर्शन देख्न पाइन्छ । हालै चलिरहेको फुटबल गेम "ला लिगा"मा बार्सीलोना बाट खेलिरहेका मेसीले धेरै राम्रो प्रदर्शन गरेका छन् । यतिबेला बार्सीलोनाबाट खेल्ने खेलाडीहरु मध्ये मेसी, नेमार, लुइस् जस्ता खेलाडीहरुको निकै राम्रो प्रर्दशन देख्न पाइएको थियो ।

यहि 'ला लिगा' फुटबल भिलारियल र बार्सीलोना बिचमा भएको फुटबलमा बललाई गोल पोस्टमा ताक्दै हानेको बलले दर्शक बनेर बसिरहेकी एक महिलालाई लागेको छ । उक्त महिला सामान्य घाइते समेत भएकी थिइन् । उक्त प्रतियोगितामा दुबै टिमले २,२ गोल गरि खेल बराबरीमा सकिएको थियो । हेर्नुहोस् भिडियो, मेसीले हानेको बलले कसरी दर्शकमा भएकी एक महिलालाई लाग्यो :











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top