सामाजिक संजालको फेक प्रोफाइल र फेक पोस्टको बारेमा यस्तो घटना अगाडी अाएको छ । समाजमा तनाब फैलाउने दृष्टीकोणले यस्तो पोस्ट सेयर गरिएको छ जसले झुठको सिमा नै पार गरेको छ । हिमानी शाहको फोटो राखेर रंजना सिंह नाम भएको एउटा फेक फेसबुक अाइडीले राखेको पोस्टले भारतमा तहल्का मच्चाएको छ ।
अाखिर के पोस्ट भयो रंजना सिंह नामको फेक अाइडी बाट ? हेर्नुहोस् सेयर गरिएको पोस्ट
अाखिर के पोस्ट भयो रंजना सिंह नामको फेक अाइडी बाट ? हेर्नुहोस् सेयर गरिएको पोस्ट
फोटो सहित यसरी शेयर गरिएको थियो
के के लेखेको थियो पोस्टमा हेर्नुहोस्
रंजनाको यो शब्दहरु महाझुठ हो । अाखिर जस्ले यस्तो पोस्ट सेयर गर्यो उसले देशमा साम्प्रदायिक तनाव पैदा गर्ने काम गरेको छ । आउनुहोस् यसमा के के कुराहरु झूठो छ जान्नुहोस्
- पहिलो झुठ, यो फेसबुक अाइडीको प्रोफाइन नै नक्कली छ । यो सेयर गरिएको फेसबुक प्रोफाइलमा हिमानी शाहको फोटो राखिएको छ ।
- दोस्रो झुठ, यो तस्विर हालसालै भएको कुनै घटनाको होइन यो तस्विर २००७ तिरको हो ।
- तेस्रो झुठ, यो घटना भारतको पश्चिम बंगालको होइन यो असमको घटना हो ।
- चौंथो झुठ, जो व्यक्तिहरु महिलासँग अमानविय व्यवहार गरिरहेका छन् उनिहरु टीएमसीको कार्यकर्ता होइनन् र त्यहाँ ‘हिंदू मुर्दाबाद’ भनेर नारा लगाइएको थिएन।
२४ नोभेम्बर, २००७ मा असमको राजधानी गुवाहाटीमा एउटा र्याली भएको थियो जसमा अादिवासी चिया मजदर समुदायका व्यक्तिहरु आफंनो अधिकारहरुको लागि अनुसूचित जनजातीमा समावेश गरिएको कारण एकजुट भएका थिए । त्यही र्यालीमा लक्ष्मी उरांव पनि समावेश भएकी थिइन् । तर त्यहाँको स्थानीय व्यक्तिहरु द्वारा कथित हस्तक्षेप पछि त्यहाा हिंसा शुरु भएको थियो ।
बास्तविक घटनाबारे भिडियो हेर्नुहोस्
भिडियोमा तपाई देख्न सक्नुहुन्छ कि हिंसाको क्रममा अादिवासिहरुको साथमा स्थानीय मानिसहरुले कस्तो व्यवहार गरेका थिए । त्यो समयमा १९ बर्षकी थिइन् लक्ष्मी जसको साथमा फोटोमा देखिएको जस्तो व्यवहार भएको थियो ।
हिमानीको फोटो भएको र रंजना सिंह नाम भएको फेक फेसबुकको उक्त पोस्ट निकै भाइरल भयो धरैले कमेन्ट तथा सेयर पनि गरे ।


0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.