Advertisements
भारतको रतलाममा सामान्य विवादका कारण एक ड्राइभरले दोस्रो ड्राइभरलाई ठक्कर दिएका छन् । ठक्कर दिइसकेपछि पनि ड्राइभरलाई नै कुल्चने उद्देश्यले लगातार गाडी चलाइरहे । तर ति युवकले गाडिको बम्पर समाई रहे । ड्राइवरले ब्रेक नलगाई घिसार्दै ५ सय मिटर टाढा सम्म लगेका थियो ।

घायल युवकको भाइ इमरानका अनुसार आफ्नो दाई सलमान र अर्का ड्राइभर फिरोज दुबैजना म्याजिक गाडी चलाउने गर्दथे । सलमानको म्याजिक गाडीले बजारमा फिरोजको गाडीलाई हल्का स्क्रयाच गरेको थियो । सलमानले उनलाई स्टेशनमा आएर कुरा मिलाउन भनेका थिए । दिउँसो करीब ३ बजे सलमान रेलवे स्टेशन नजिकै आफ्नो म्याजिक गाडी नजिकै थिए । त्यही समयमा पछाडीबाट फिरोजलाई ठक्कर दिएको र मार्ने नै उद्देश्यले उ माथि लगातार गाडी चलाएको बताउँछन् ।

यो घटना देख्ने सबैले रोक्ने कोशिस गेर्दा पनि तेज गतिमा गाडी चलाइरहेका थिए । ५ सय मिटर टाढा पुगेपछि गाडीबाट सलमान भागेका थिए । यो सबै घटनाको भिडियो सिसिटिभी क्यामरामा कैद भएको थियो ।





हेर्नुहोस् उक्त भिडीयो


OMG ! ड्राइवर को 500 मीटर तक कुचलता रहा, CCTV में कैद हुई घटनाhttp://www.bhaskar.com/news-fbo/MP-IND-HMU-crushed-to-kill-dragged-500-meters-5266449-PHO.html
Posted by Dainik Bhaskar on Saturday, March 5, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top