भनिन्छ बच्चाहरुमा भगवानको बास हुन्छ । हुनपनि उनिहरुको मन सफा हुन्छ । उनिहरुले सबै प्रकारका मानिस तथा अन्य पशुहरुलाई समान देख्ने गर्दछन् । जस्तो सुकै बर्ग, जुनसुकै जात, धर्म उनिहरुलाई केहि मतलब हुँदैन । प्राय हामीले सुन्ने गरेका धेरै डरलाग्दो घटनामा बच्चाहरु बाँचेको सुन्ने गर्छौ । त्यस्तै यहाँ एक भिडियोमा निकै डरलाग्दो किसिमले गाडीले बच्चालाई पुरै कुल्चिएर जाँदा समेत बच्चा उठेर हिडेका छन् ।
यो घटना बुधबारको दिन चाइनाको नानजिङ भन्ने ठाउँमा घटेको हो । जहाँ ४ बर्षीय बच्चालाई गाडीले कुल्चिएको थियो । तर भगवानलाई धन्यवात दिनुपर्ने हुन्छ कि उक्त बच्चालाई केही नभइ मात्र टाउकोमा सामान्य चोट लागेको थियो । उक्त ड्राइभरले ठक्कर दिएपछि पनि गाडी नरोकी उक्त बच्चा माथीनै गाडी गुडाएका थिए । खबर अनुसार प्रहरीले यस घटनाको छानबिन गरिरहेको र बच्चाको स्थिती सामान्य भएको जनाइएको छ ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.