Advertisements
भारत गुजरातको पोरबन्दर शहरको रेलवे कलोनीमा मिसावट भएको दुध भेटिएको छ । दुधलाई तताएपछि दुध रब जस्तो बनेको थियो । यस्तो भएपछि त्यहाँको पुरै इलाकामा हङ्गामा मच्चिएको छ । सबैजना आफ्नो आफ्नो घरमा राखेको दुध चेक गर्न थाले । कलोनीमा संधै झै जस-जसले त्यही दुध ल्याउने सँग खरिद गरेका थिए सबैको घरमा दुधको हालत त्यस्तै भएको थियो ।

केहि दिन अगाडी एउटा परिवार बिमार भएका थिए :
रेल्वे कलोनीमा मायादेवी यादवको परिवारका सदस्य बिमारी भएका थिए । अौषधीमा ४-५ हजार खर्च समेत भएको थियो । यि परिवार पनि त्यही दुधवाला सँग दुध गरिद गर्दथे । अहिले उनिहरुलाई बिमारी भएको कारण यहि मिलाबटी दुध भएको शंका गरेका छन् ।

नगरपालिकाका फुड इन्सपेक्टरका अनुसार दुध गाइको भएको र दुध बिग्रिएको कारण गाईले जब बाछ्छालाई जन्म दिन्छ दुध हल्का पहेंलो र गाढी हुन्छ र दुधवाला सँग २० देखि २५ गाई भएको कारण त्यही दुध मिसाइएको हुनसक्ने बताउँछन् । दुधमा त्यस्तो कुनै मिसावटी हो या अन्य कारण जसलाई थाहा पाउनको लागि दुधको स्याम्पल बडोदराको लेबोरेटरीमा पठाइएको छ ।






OMG ! गर्म करते ही दूधा बन गया रबर जैसा, पूरे इलाके में हडकंप http://www.bhaskar.com/news-fbo/GUJ-RAJ-OMC-adulterated-milk-found-in-porbandar-5264231-PHO.html
Posted by Dainik Bhaskar on Wednesday, March 2, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top