आतंककारी संगठन इस्लामिक स्टेट (आईएस) ले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । जिसमा गुटका ६ कथित जासूसहरुको भयानक हत्याको भिडियो देखाइएको छ । उक्त भिडियो फाल्लुहजामा वीडियोग्राफी गरिएको हो जुन इराकको अनबर गबर्नेटमा अवस्थित छ ।
चर्चीत अनलाईन न्यूज पोर्टल डेली मेलका अनुसार, यि सबै व्यक्तिहरुलाई इराकी सरकारको लागि सूचना लिक गरेको अरोप थियो । यिनिहरु मध्ये एक व्यक्ति जो हस्पिटलमा काम गर्दथे जसमाथी घायल आईएस लडाकुको बारेमा सुचनाहरु लिक गरेको आरोप लगाइएको छ । जसलाई घाँटीमा विस्फोटक वायर बाँधेर ब्लास्ट गरिएको छ ।
भिडियोमा देखाइएको यि व्यक्तिको नाम मोहम्मद महमुद हो । उनि फल्लुजाह जनरल हस्पिटलमा एक क्लर्क को रुपमा आफ्नो पोजीशनको प्रयोग गरि सुचनाहरु इराकी इन्टीरियर मिनिस्ट्री लाई पठाउने गर्दथे । भिडियोमा देखाइएको छ कि निकै खतरनाक तरिकाले उक्त व्यक्तिको हत्या गरेको भिडियो देखाइएको छ । जुन भिडियो हामी देखाउन असमर्थ छौ । तर तस्विर हेर्दै थाहा पाउन सक्नुहुने छ कि कति खतरनाक थियो मृत्यु ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.