Advertisements
क्रिएटिभिटी के हो भन्ने कुरा यो भिडियो हेरेपछि स्पष्ट हुनेछ । पहिलो पटक हेर्दा तपाईलाई लाग्नेछ यो कुनै भ्याकुताको भिडियो हो तर त्यो तपाईको भ्रम मात्र हो ।

यो हो एउटा बडी पेन्टरको निकै अनौठो किसिमको किएटिभिटी हो । जसको नाम जोहानेस स्टोटर हो । ३६ बर्षीय यि अार्टिस्टले पाँच जनालाई लिएर एउटा ट्रोपिकल भ्याकुता बनाएका हुन् । जोहानेसले बडी पेन्टीङ वर्ल्ड च्याम्पियनको को उपाधी समेत पाइसकेका छन् । यो भिडियोको लागि उनने प्रकृतीको देन मान्छन् ।

यो एउटा शानदार इ‍ल्‍यूजन हो  जसलाई बडी मेन्टर जोहानेस स्टोटरले बनाए । यो भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भइरहेको छ । अहिले सम्म १ करोड भन्दा धेरैले हेरिसकेका छन् । हेर्नुहोस् तपाई पनि..











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top