डेट्रायट शहरमा रविवार एक युवतिले बन्दुक चलाएको भिडियो निकै भाइरल भएको छ । एक गेस स्टेशनको पार्कीङमा भएको उक्त घटनाको भिडियो पुलिसले सार्वजनिक गरेको हो ।
यस भिडियोको फुटेजमा देखाइएको छ कि २० बर्षीय एक युवतीले कारको ड्यासबोर्डबाट गन निकाल्छिन् र आफ्नो पेन्टीमा लुकाउँछिन् । त्यसपछि एउटा अर्को कार तर्फ अगाडी बढ्छिन् र पेन्टीबाट बन्दुक निकालेर ड्राइभरलाई धेरै राउण्ड गोलि हान्छिन् । त्यहि क्रममा एक व्यक्ति आएर उक्त युवतिलाई जमिनमा पल्टाएर उनको बन्दुक खोस्छन् । त्यसपछि त्यहाँ वरपर भएका सबै व्यक्तिहरुको गाडिमा चढेर भाग्न भाग्दछन् ।
भिडियोमा स्पष्ट देखिएको छ कि हमलाको क्रममा उक्त कारको ड्राइभर कारमा सुतिरहेका छन् । जब फायरिङको आवाज सुनेपछि उनि गाडीबाट भाग्ने कोशिस गर्दछन् तर उनि असफल हुन्छन् । पुलिसका अनुसार, खोली खाने व्यक्ति को उमेर २७ बर्षको भएको र उनको स्वास्थ्य स्थिती खतराबाट बाहिर रहेको जनाएको छ । स्थानिय पुलिसका अनुसार सीसीटीभि फुटेजको आधारमा केहि घण्टा पछि हमलाकारी युवतिलाई गिरफ्तार गरिएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.