एउटा सात बर्षीय बालक लुके नुटल जो डाइबेटिज पिडित थिए । सधै राति उठेर बालकको स्थिती चेक गर्नुपर्ने हुन्थ्यो । तर त्यो दिन कुनै अार्लराम बजेन उनको अामा डोरि नुटल गहिरो निद्रामा थिइन् । यस्तो अवस्थामा उक्त बालकको स्वास्थ्यमा गम्भिर समस्या अाउन सक्थ्यो । तर त्यहाँ उपस्थित थियो लुके नुटलको कालो कुकुर जेडी । जेडीलाई उक्त समयमा केहि गलत भएको शंका लाग्यो र उ उफ्रिन थाल्यो ।
त्यसपछि उनको आमा नुटल उठेर बच्चालाई चेक गर्दा बच्चाको गुल्कोज लेभर ५७ एमजी पुगेको थियो । यदि जेडी हुने थिएन भने उक्त बालक पनि ज्यान नै जान सक्थ्यो । यहि घटनाको जानकारी नुटलले आफ्नो फेसबुकमा राखेकी थिइन् जुन घटना एकाएक निकै भाइरल तथा चर्चामा अायो ।
जब लुके २ बर्षका थिए त्यस बेला नै उनी डाइबेटिजको पहिलो स्टेजमा थिए । अमेरिकन डाइभेटिज एसोसियनका अनुसार यस्तो ५ प्रतिशतलाई मात्र यस्तो हुनसक्ने बताउछ । नुटल भन्छिन्, डाइभेटिजको पहिलो स्टेजका लक्षण थाहा नहुँदा धेरै मानिसहरु मृत्युको मुखमा पुग्ने गरेका छन् । ११ हप्ताको कुकुर जेडीलाई "डाइबेटिज अर्लट डग" को तालिम दिन शुरु गरिएको छ । भने ५ बर्ष पछि उक्त कुकुरले सुँघेर नै डाइवेटिज वार्नीङ साइन लाई पत्ता लगाउने छ ।

जुन घटनाको थ्रीडी एनिमेसन बाट प्रस्तुत गरिएको छ । हेर्नुहोस्

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.