शिक्षा भन्ने कुरा राष्ट्रकै बिकाशको प्रमुख अंगको रुपमा लिइन्छ । त्यसैले त हरेक बर्ष राष्ट्र निर्माणका लागि छुट्टाइने बजेटले शिक्षालाई प्राथमिकताका साथ राखेको हुन्छ । त्यस्तै भारतमा पनि शिक्षाको लागि निकै ठूलो ठूलो नाराहरु बनाउनुको साथै त्यही अनुसारको बजेट पनि छुट्टाइएको हुन्छ ।
त्यति हुँदा हुँदै पनि यहाँ एक विद्यालयमा शिक्षिकाले अंग्रेजी पढाएको भिडियो हेर्नुभयो भने तपाईले आफ्नो हाँसो कुनै हालतमा रोक्न सक्नुहुनेछैन । किन भने उनले पढाएको अंग्रेजी अलिकति पनि मिलेको छैन । सामान्य स्पेलिङहरु पनि सबै गलत छ । एउटा दुईवटामात्र गलत होइन पढाएको सबै गलत छ ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.