भारत हरियाणाको रोहतक जिल्लामा एक कबड्डी खिलाडीलाई दिन दहाडे गोली हानेर हत्या गरिएको छ । हत्याको पुरै घटना सिसिटिभि क्यामरामा कैद भएको छ । जुन भिडियो हेरेर पुलिस हत्याराको खोजीमा जुटीरहेको छ ।
यस्तो डरलाग्दो घटना रोहतक जिल्लाको रिठाल गाउँमा भएको हो । गाउँमा हरियाणाका चर्चीत मानिने कबड्डी खिलाडी सुखविन्दर आफ्नो परिवारको साथमा रहँदै अाएका थिए । मंगलबार साँझ स्कुटरमा आएका दुई युवकहरु सुखविन्दको नजिक पुगेर अचानक गोलि बर्साएका थिए । पहिला दुई युवक मध्ये एकले सुखविन्दरको छातिमा गोली हान्छन् । सुखविन्दर जमिनमै ढल्न पुग्छन् त्यतिले नभएर ढलेका सुखविन्दरलाई पुन टाउकोमा गोलि हान्ने प्रयास गर्दछन् तर गोली चल्दैन त्यतिकैमा अर्का युवक अाएर उनको टाउकोमा गोली हान्छन् । उक्त घटनापछि ति दुई युवक त्यहाँबाट फरार हुन्छन् । गोलिको आवाज सुनेपछि सबै घटना स्थलमा पुग्छन् ।
गाउँले ले पुलिसलाई घटनाको सुचना दिन्छन् । पुलिस केहि समयमा पुग्छन् र सुखविन्दरको लाशलाई कब्जामा लिन्छन् । पुलिसका अनुसार सुखविन्दरलाई तिन गोली लागेको जनाइएको छ । पुलिसले आफ्नो कारवाहि पुरा गरि सुखविन्दरको शबलाई पोस्टमार्टमको लागि पठाइएको छ ।
पुलिसले मिलेको सीसीटीभि फुटेजको आधारमा हत्याराहरुको खोजी गरिरहेको छ । तर अहिलेसम्म हत्याराको सुनै पनि प्रमाण हात लागेको छैन । पुलिस अझैपनि घटनाको छानबीन गरिरहेको छ भने उक्त हत्याको कारण पनि अहिलेसम्म पत्ता लागेको छैन ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.