हामीले कतिपय सामानहरु घरमा पुरानो भएर फालिरहेका हुन्छौ । तर कतिपयले ति फालेका बस्तुहरुलाई पुन: प्रयोगमा ल्याउने गर्दछन् । त्यस्तै यदि तपाईले घरमा आफूलाई साइज सानो भएर या पुरानो भएर कुनै टिसर्ट फालिरहनुभएको छ भने त्यसबाट तपाईले १-२ मिनेटमा नै एक स्टाइलिस् ब्याग बनाउन सक्नुहुनेछ ।
यस भिडियोमा एउटा पुरानो टिसर्टलाई कैचिले काटेर १-२ मिनेटमै प्रयोग गर्न मिल्ने झोला बनाएर देखाइएको छ । हेर्नुहोस् भिडियो
यस भिडियोमा एउटा पुरानो टिसर्टलाई कैचिले काटेर १-२ मिनेटमै प्रयोग गर्न मिल्ने झोला बनाएर देखाइएको छ । हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.