Advertisements
जति जति समयले प्रविधिमा ठूलो ठूलो फड्को मारिरहेको छ । त्यसैमा भुल्दै अभिभाकहरुको लापर्वाहि पनि बढ्दै गएको घटनाहरु हामीले धेरै सुन्दै अाइरहेका छौ । झन अाज भोली त इन्टरनेटको लतले गर्दा धेरै अभिभावकहरु अल्छी र लापर्वाही बन्दै गईरहेका छन् । त्यस्तै यहाँ एक भिडियोमा चलिरहेको गाडीबाट बच्चा खसेका छन् । यो घटना चाइनाको हो जसमा स्पष्ट देखिएको छ कि चलिरहेको भेनबाट बच्चा खसेको छ । अझ अनौठो कुरा के छ भने बच्चा खस्ता समेत उनको अभिमावकले थाहा पाएका छैनन् ।


भिडियोमा उक्त दुई बर्षको बच्चा खसेपछि आफै उठेर उक्त भेनको पछि पछि कुदिरहेका छन् । केहि समय पछि मात्र उक्त बच्चाको बाबु बच्चालाई लिन अाएका छन् ।  यो सबै घटनाको भिडियो पछाडी भएको गाडीको क्यामरामा कैद गरिरहेको छ । हेर्नुहोस् भिडियो









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top